एनआरएनएले सामाजिक सुरक्षा कोष बारे अभिमुखिकरण कार्यक्रम गर्ने

लण्डन । गैरआवासीय नेपाली संघले विदेशमा बस्ने नेपालीहरुलाई सामाजिक सुरक्षा कोष बारे जानकारी दिने उदेश्यले एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपाल सरकार समाजिक सुरक्षा र गैरआवासीय नेपाली संघको आयोजनामा सामाजिक सुरक्षा कोषमा आबद्ध हुने सम्बन्धमा एक अभिमुखिकरण कार्यक्रम जुम मार्फत आयोजना हुने संघले जनाएको छ । संघले कार्यक्रममा सहभागीताको लागि अपिल गरेको … Continue reading एनआरएनएले सामाजिक सुरक्षा कोष बारे अभिमुखिकरण कार्यक्रम गर्ने